यी हुन् छुटाउनै नहुने वर्षका उत्कृष्ट वन्यजन्तुका तस्बिरहरु
शुक्रबार, १५ पुस २०७३, १७ : ०९
सन् २०१६ हामीबाट बिदा हुँदैछ । यस मौकामा हामी तपाईंलाई केही यस्ता तस्बिर सेयर गरेका छौं जुन यो वर्षको उत्कृष्ट तस्बिर मानिएका छन् । यहाँ दिइएका यी तस्बिरहरु सन् २०१६ का उत्कृष्ट तस्बिर मध्येका एक हुन् । यी तस्बिर युक्रेनका चर्चित फोटोग्राफर, सर्गे पोलिउस्कोले आफ्नो क्यामरामा कैद गरेका हुन् ।
हेरौं यी तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण