सावधान ! धोकादिएपछि ब्वाइफ्रेन्डले गरे गर्लफ्रेन्डको यो हालत (भिडियो)
शनिबार, १६ पुस २०७३, १५ : ३०
नयाँ बर्षमा मस्ती गरिरहेका ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डका लागि चिन्ताको विषय छ । तपाईं एकले अर्कालाई धोका त दिनुभएको छैन ? सावधान हुनुहोला, ब्राजीलमा यस्तो भएको छ, जसलाई पढेपछि कुनै पनि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्डका एक पटक सोच्न बाध्य हुनेछन् ।
एक ड्रग माफियाले आफ्नी गर्लफ्रेन्डलाई यस्ता सजाय दिएका छन्, तीय यूवती यो घटना कहिल्यै भुल्ने छैनिन् । खास भएको के थियो भने गर्लफेन्ड कुनै अरु केटासँग मस्ती गरिरहेको अबस्थामा ब्वाइफ्रेन्डले भेटाएका थिए ।
त्यसपछि ब्वाइफ्रेन्डले आफ्नी ब्वाइफ्रेन्डको कपाल पुरा काटिदिए । त्यति मात्र होइन, त्यसको भिडियो बनाएर सोसल मिडियामा राखे, जुन भाईरल भयो ।
यद्यपी यो ब्राजिलको नयाँ घटना होइन । यस अघि पनि यस्ता घटना भएका थिए ।
उता भेनेजुयलामा चाहिँ एक पतिले पत्नीको यस्तै हालत गरिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण