सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

१८ तस्वीर हेर्नुहोस्, अनि हास्नुहोस् !

शनिबार, १६ पुस २०७३, १५ : ५०
शनिबार, १६ पुस २०७३
भारतीय नागरिक व्यवस्थापनमा अलि अगाडि छन् । व्यवस्थापन यति धेरै गर्छन कि, फोटा हेर्दा नै हाँसो लाग्छ । केही तस्वीर सोसल मिडियामा भाइरल भए । केही सम्पादन गरेका पनि हुन सक्छन् । जे होस्, तपाईं हेर्नुहोस् केही तस्वीर । यस्ता तस्वीर भारतमा बाहेक अनेत्र देख्न पाइदैन । भारतीय मिडियाले चासोसाथ जीवनशैलीका यी तस्वीर छापेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप