तीन मिनटेको भिडियो हेर्नुहोस् र जान्नुहोस कम्मरमा गाँठो बनाउने कला
सोमबार, १८ पुस २०७३, १४ : ४८
तपाईं यी महिलाको कला देख्नुहुन्छ भने यो तीन मिनेटको भिडियो हेर्नुहास् ।
उनले कम्मरमा गाँठो पारेको देखिन्छ । तर, यो साँचो होइन । यो उनको कलाकारिता हो ।
सर्बियाकी मेकअप आर्टिस्ट मिरजाना किकाले यस्तो अनौठो खुबी देखाइन् ।
उनको प्रस्तुति देख्नेहरु छक्क परे । उनले आफ्नो कम्मर फनक्कै गाँठो पारिन् ।
उनले सर्बियन फिल्म फेस्टिबलमा ओस्कार समेत जितिसकेकी छिन् ।
फेस पेन्टिंग, बडी पेन्टिंग, स्किन इलूजन तथा मेकअपका लागि उनी विश्व चर्चित छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण