मृत्युका यी १२ रोचक तथ्य जसले अचम्मित बनाइदिन्छ
जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी । मृत्युसँग जोडिएका केही रोचक तथ्य यहाँ पस्किँदैछौं जसबारे थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं ।
१. न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ ।
२. दायाँ हातले काम गर्ने मानिसभन्दा बायाँ हातले काम गर्ने मानिसको तीन वर्ष पहिले मृत्यु हुन्छ ।
३. शार्कको हमलाले मृत्यु हुने तुलनामा नरिवलको गट्टा टाउकोमा खसेपछि मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ ।
४. अमेरिकामा रक्सी पिएको एक ड्राइभरले हरेक घण्टा १ व्यक्तिको हत्या गर्दछ ।
५. सगरमाथामा २ सय भन्दा बढिको शव रहेको छ ।
६. संसारमा हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्दछन् ।
७. शार्कले हरेक वर्ष १२ जनाको ज्यान लिन्छ जबकी मानिसले हरेक घण्टा ११ हजार ४ सय १७ वटा शार्कलाई मार्दछ ।
८. सन् १९२३ मा जन्मिएका सबै सोभियत पुरुषमध्ये ८० प्रतिशत दोस्रो विश्व युद्धमा मारिएका थिए ।
९. हरेक ९० सेकेन्डमा एक महिलाको गर्भावस्था वा प्रसव पिडाको क्रममा मृत्यु हुन्छ ।
१०. हरेक वर्ष करिब ६ सय अमेरिकीको मृत्यु खाटबाट लडेका कारण हुने गर्दछ ।
११. संसारभरी करिब २० हजार बच्चाको हरेक दिन गरिबीका कारण मृत्यु हुन्छ ।
१२. संसारभरी हरेक वर्ष करिब ४ लाख ४० हजार मानिसहरुको चिकित्सा त्रुटिका कारण मृत्यु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण