१२ कक्षाका बिद्यार्थीले बनाए बिउ छर्ने ड्रोन (भिडियोसहित)
सोमबार, २४ माघ २०७३, १२ : ५१
काठमाडौं – कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययन गरिरहेका ५ जना बिद्यार्थीले आकासबाट मल, बिउ, तथा बिषाधी छर्न मिल्ने ड्रोन बनाएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न प्रविधी प्रर्दशनमा उक्त ड्रोनले पुरस्कार समेत जितेको छ । ललितपुरमा रहेको ओमेगा क्याम्पसका बिद्यार्थीले ३ महिना लगाएर ड्रोन निर्माण गरेका हुन् ।
प्रविधी प्रदर्शनी भएका बेला केही देखाँउ भनेर ५ जना साथिहरु मिलेर उक्त ड्रोन बनाएको बिद्यार्थी प्रमोद अधिकारीले बताए । उनीहरुले नेपाल कृषिप्रधान देश भएकोले रासायनिक मल, बिउ तथा विषाधी माथिबाट छर्न मिलोस भनेर यस्तो उपकरणको परिकल्पना गरेको बताए ।
प्रमोद अधिकारी, प्रभाकर पाण्डे, एन्जल जंग कार्की, वत्सल घिमिरे र अंकित अधिकारीको टोलीले ३० हजार खर्च गरेर उक्त ड्रोन बनाएका हुन् ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण