ढुङ्गाले थिच्दा जलविद्युत् आयोजनाका मजदुरको मृत्यु
मङ्गलबार, २५ माघ २०७३, ११ : १५
जाजरकोट - नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा जुटेका एक मजदुरको मृत्यु भएको छ ।
लहँ गाविसको गेडेनी भिरमा विस्फोटन गर्दा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा गाविस–२ का २७ वर्षीय अन्नत कामीको मृत्यु भएको हो ।
भिरमा घाइते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउँदा ल्याउँदै बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहँुच मार्ग निर्माण गर्ने स्थलमा कडा चट्टान मात्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण