स्थानीय निकाय कर्मचारीले कालोपट्टी बाँधे
मङ्गलबार, २५ माघ २०७३, ०८ : ५६
जनकपुर–स्थानीय निकायका कर्मचारीहरुले सुरु गरेको आन्दोलनको समर्थनमा मंगलबार गणेशमान चारनाथ नगरपालिकाका कर्मचारीहरुले कालोपट्टी बाँधेका छन् ।
स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समन्वयन समितिले देशैभर सुरु गरेको आन्दोलन अन्र्तगत २५ र २६ गते आ–आफ्नो कार्यक्षेत्रमा कालोपट्टी बाँधी विरोध जनाउने कार्यक्रम अनुसार आज कालो पटिट बाँधेर विरोध गरेका हुन् ।
उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत २०७३ माघ १९ गते यता विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण