गुराँस इन्स्योरेन्समा श्रेष्ठ
मङ्गलबार, २५ माघ २०७३, ०६ : ५९
काठमाठडौ– माघ २४ गतेका बसेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को एक सय ३० औं संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको छ ।
श्रेष्ठलाई माघ २४ बाटै लागु हुने गरि आगामी ४ वर्षको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको गुराँसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण