सामसुङले ल्यायो फोरजी सुविधायुक्त ग्यालेक्सी स्मार्ट फोन
बुधबार, २४ माघ २०७४, १३ : ४७
काठमाडौं– सामसुङ नेपालले नयाँ सामसुङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जेटु फोरजी मोबाइल नेपाली बजारमा ल्याएको छ । यसबाट सामसुङको 4G स्मार्ट समुुहमा नयाँ मोबाइलको प्रवेश भएको छ ।
यो फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिनेछ । जसमा क्युएचडी सुपर एमोलिड स्क्रिन, 1.3 गिगाहर्ज क्वाड कोरले फोरजी फोनको क्षमतालाई प्रस्तुत गरेको छ ।
एचपीपी डिभिजनका प्रमुख प्रणय रत्न स्थापित ले ग्राहकहरुलाई नयाँ नयाँ प्रविधि युक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुत गर्ने क्रममा सामसुङ ग्यालेक्सी जेटु को फोरजी संस्करण, स्मार्ट फोनका प्रारभ्भिक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेको बताए । जुन फोनमा मा 4.7 इन्चको क्युएचडी स्क्रिन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण