निकै सेक्सी युवतीसँग यी पुरुषको फोटोहरु किन भइरहेछन् भाइरल ? सायद विश्वास नलाग्ला
एजेन्सी
बैशाख १० – सोसल साइटमा आजकाल यो फोटो निकै भाइरल भइरहेको छ । पहिलो पटक यी तस्बिरहरु हेरेपछि कसैलाई पनि विश्वास नलाग्ला कि यो फोटो पछाडिको वास्तविकता के हो । यस्तोमा हामी तपाईंलाई बताउँदै छौं कि यी सबै फोटो एक जोडीको हो जसलाई इन्टरनेट प्रयोगकर्ताले निकै मन पराएका छन् ।
Phnom Penh, कम्बोडियामा बस्ने Lucy LuvElla ले केही समय अघि आफ्नो फेसबुकमा थुप्रै फोटो सेयर गरेकी छिन् । उनले यी फोटोलाई सेयर गर्दै लेखेकी छिन्, ‘यो हो मेरो छोटो परिवार’ ।
यद्यपी, मानिसहरुलाई विश्वास भइरहेको छैन कि यी दुई श्रीमान् श्रीमती हुन् । वास्तवमा लूसीका श्रीमान् पेन विसा 'Pen Visa' हेर्दा निकै साधारण देखिन्छन् । जबकी लूसी निकै सुन्दर र सेक्सी छिन् । यतिमात्र होइन, फेसबुकमा लूसीका ७७ हजारभन्दा धेरै फलोअर्स छन् ।
लूसीको यो फोटोमा अहिलेसम्म ३६ हजार लाइक्स, ४ हजारभन्दा बढि कमेन्ट र २१ हजारभन्दा बढि सेयर भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण