नापी कार्यलायका अमिन घुस लिएको आरोपमा पक्राउ
शुक्रबार, २२ वैशाख २०७४, १९ : १३
कलैया, वैशाख २२– अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले आज कलैयास्थित नापी कार्यालयका अमिन प्रेमचन्द्र झा र उनका सहयोगी नुर अहमदलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगका प्रहरी निरीक्षक शिवन तामाङको नेतृत्वमा आएको टोलीले सेवग्राहीसँग घुस लिइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरी आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयमा आवश्यक अनुसन्धान गरिरहेको आयोगले बताएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण