कौशलटारमा खुकुरी हानाहान, एकको मृत्यु
आइतबार, २४ वैशाख २०७४, ०९ : २९
वैशाख २४, भक्तपुर– आफ्नै फुपुको छोराले खुकुरी प्रहार गर्दा भक्तपुरको कौशलटार बस्ने सौरभ सुवेदीको मृत्यु भएको छ ।
आईतबार विहान पोखरा स्थायी घर भएका फुपुको छोरा पारस कोईरालाले सौरभलाई खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत ठीमीका डिएसपी श्यामवावु ओलियाले जानकारी दिए ।
झापा स्थायी घर भएका ३२ बर्षिय सुवेदी कौशलटार बस्दै आएका थिए । पारसको खुकुरी प्रहार पछि गम्भिर घाईते भएका सुवेदीलाई ग्वार्को स्थित वि एण्ड वि अस्पताल लैजने क्रममा मृत्यु भएको बताइएको छ ।
मामाको छोरालाई खुकुरी प्रहार गरेर फरार भएका पारसको खोजी भइरहेको डिएसपी ओलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण