नेजाको पहलमा अध्यक्षका प्रत्याशीसँग छलफल
आइतबार, २४ वैशाख २०७४, १० : ४९
वाशिंगटन डिसी, बैशाख २४ – नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्याशीहरुसँग छलफल भएको छ ।
नेपाल अमेरिका पत्रकार संघको उद्घाटन लगगत्तै भएको छलफलमा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरू केशव पौडेल ,रामसी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशी सहभागि भएका थिए ।
झण्डै सवाघण्टा चलेको कार्यकममा उपस्थित सर्वसाधारणले प्रशन गरेका थिए भने प्रत्यासीहरुले उनीहरुको प्रश्नको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण