यसरी सुटिङ भएको थियो ‘बाहुबली’ मा भल्लादेव र साँडेबिचको भयानक लडाई ! पत्याउनै मुश्किल
एजेन्सी
बैशाख २४ – फिल्म ‘बाहुबली’ सन् २०१५ मा रिलिज भएको थियो र त्यतिबेलादेखि दर्शकको यो फिल्मप्रतिको रुची आकासियो । प्रशंसकलाई फिल्मको दोस्रो संस्करणको व्यग्र प्रतिक्षा थियो । फिल्म ‘बाहुबलीः द बिगनिङ’ मा एक दृश्य यस्तो थियो जसलाई थुप्रै मानिसहरुले याद गरे । थाहा पाउनुस् कसरी सुटिङ भएको थियो फिल्मको उक्त दृश्य (सबै तस्बिरः युट्युब)
फिल्म ‘बाहुबली’ मा भल्लालदेव अर्थात् राणा दग्गुबत्ती साँढेसँग लडाईं गरिरहेको देख्न सकिन्छ । उक्त दृश्य फिल्मको उत्कृष्ट सीनमध्येको एक थियो ।
यो दृश्य भीएफएक्स अर्थात् भिजुअल इफेक्ट्समार्फत सुटिङ गरिएको थियो ।
यसमा जुन साँडेसँग भल्लालदेव लडिरहेका थिए त्यो वास्तवमा यस्तो देखिन्छ ।
साँडे दौडदै भल्लालदेवतर्फ आउँछ जुन देखेर दर्शको सास फुल्छ । यो हो उक्त दृश्यको वास्तविकता ।
भल्लालदेवले यस्तो तरिकाले गरेका थिए सुटिङ ।
त्यसपछि भीएफएक्समार्फत यो दृश्य यसरी तयार गरिएको थियो ।
एक सीनमा भल्लालदेव साँडेमाथि उफ्रियर त्यसलाई हमला गरिरहेको देखिन्छ ।
हेर्नुहोस् साँढेलाई हानिरहेको यो दृश्य यसरी सुटिङ गरिएको थियो । भल्लालदेव यसरी नै हावामा हाम फालेका थिए ।
साँढेको सिङ समातेर भल्लालदेवले आफ्नो ताकत साबित गरेका थिए ।
साँढेको सिङलाई समातेर त्यसमाथि नियन्त्रण गरेको सीन यसरी सुट भएको थियो ।
यसै क्रममा साँढेसँगै कटप्पा पनि देखिएका थिए ।
कटप्पाले यो दृश्यको वास्तविकता पनि यस्तो छ । यसलाई पनि भिएफएक्समार्फत तयार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण