टिजरमा आयो आना र आशिरमानको ‘ग्याङ्गस्टर ब्लूज’
आइतबार, २४ वैशाख २०७४, १४ : १६
काठमाडौं, बैशाख २४ – चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’को टिजर रिलिज भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको टिजरमा अभिनेता आशिरमान देशराज जोशी र आना शर्मासँगै अन्य कलाकार संयम पुरी र रोजिशा शाही ठकुरीका पनि केही दृश्य समेटिएका छन् ।
चलचित्रमा आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अबतारमा प्रस्तुत भएको बताइएको छ । सरोज न्यौपानेले निर्माण गरेको चलचित्रको प्रदर्शन मिति २ भदै जुर्याएको छ ।
शिैलेन्द्र डि कार्कीले छायाँकन रहेको ‘ग्याङ्गस्टर ब्लूज’मा कालिप्रसाद बाँस्कोटाले संगीत भरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण