नदीले बगाएका बालक एकसातापछि फेला
आइतबार, २४ वैशाख २०७४, १६ : ५५
ओखलढुंगा, बैशाख २४ –सुनकोशी नदीले बगाएर बेपत्ता भएका ओखलढुंगाका एक बालकको शब एक सातापछि फेला परेको छ ।
पौडी खेल्ने क्रममा नदिले बगाएर बेपत्ता भएका सुनकोशी गाउँपालिका २ बलखुका १४ वर्षीय चन्द्रबहादुर तामाङको शव एक सातापछि शनिवार फेला परेको हो ।
उनलाई बगाएको स्थान भन्दा झन्डै ५ किलो मिटर टाढा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ स्थित झोलुङ्गे पुलमुनी फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मृत तामाङ सुनकोशी माबि बलखुमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण