खोलाले बगाएर आमाछोरीको मृत्यु
बिहीबार, २८ वैशाख २०७४, ०९ : ५०
बैतडी - खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिए ।
बुधबार साँझ ४ः३० बजे घरनजिकै रहेको पुरौडा खोलामा नुहाइरहेका बेला एक्कासि वर्षासँगै आएको बाढीले आमाछोरीको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण