आजदेखि मतदाता परिचयपत्र वितरण सुरु, यसरी लिन सकिन्छ
बिहीबार, २८ वैशाख २०७४, ११ : १७
काठमाडौं, बैशाख २८– बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।
आयोगले आज (बिहिबार)देखि परिचयपत्र वितरण सुरु गरेको हो ।
आयोगका अनुसार आज, भोलि र पर्सी मतदाता नामावलीमा नाम समावेश भएकाहरुले आ–आफ्नो मतदान केन्द्रमा गई खटिएको मतदान टोलीबाट परिचय पत्र प्राप्त गर्न सक्नेछन् ।
तपाईँको नाम मतदाता नामावलीमा छ कि छैन यहाँबाट सुनिश्चित गर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण