स्थानीय तहको निर्वाचनमा भोट कसरी हाल्ने ? (हेर्नुहोस् भिडियो)
बिहीबार, २८ वैशाख २०७४, १४ : १२
काठमाडौं, बैशाख २८–स्थानीय तहको निर्वाचनमा आफूलाई मन परेका उम्मेद्धवारलाई भोट कसरी हाल्ने ? कतै अलमलमा त हुनुहुन्न ? तपाईँको सजिलोको लागि निर्वाचन आयोले भोट हाल्ने तरिका सहितको भिडियो सार्वजनिक गरेको छ ।
आयोगले नगर तथा गाँउपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य तथा खुला सदस्यलाई भोट हाल्ने तरिका सिकाएको छ ।
खुला वडा सदस्यका लागि दिने मत बारे मतदातामा बढी अन्योलता देखिएको बताएको आयोगको भनाई छ । वडा सदस्यमा अन्तिम दुई कोलममा रहेका कुनै पनि दुई चिन्हमा भोट गर्न सकिने आयोगले जनाएको छ ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण