आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

UPDATE : काडमाडौंमा एमालेलाई पछ्याउँदै कांग्रेस, विवेकशील तेस्रो स्थानमा

बिहीबार, ०४ जेठ २०७४, ०९ : ०७
बिहीबार, ०४ जेठ २०७४
जेठ ४, काठमाडौं - काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्य ले ५३३७ मत पाएका छन् । कांग्रेसका राजुबाबु श्रेष्ठले ५३२१ मत पाएका छन् । त्यसैगरी विवेकशील नेपालीकी मेयर उम्मेदवार रञ्जु दर्शना (न्यौपाने)ले २३१७ मत ल्याएकी छन् भने, साझा पार्टीका किशोर थापाले १६०३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका सर्वोत्तम डंगोल पाँचौ स्थानमा छन् । काठमाडौ महानगरपालिका मेयर, नेकपा एमाले ५३३७ नेपाली कांग्रेस ५३२१ विवेकशील नेपाली २३१७ साझा पार्टी १६०३ उपमेयर, नेपाली कांग्रेस १५५४ राप्रपा १२५८      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप