ललितपुरमा कांग्रेसको अग्रता कायमै : १६० मतले एमाले पछाडि
बिहीबार, ०४ जेठ २०७४, ०९ : ५७
जेठ ४, ललितपुर - ललितपुर महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसको अग्रता कायमै छ ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवारले ९४३२ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ९२७२ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसकी गिता सत्यालले ६१६२ मत र साझा पार्टीकी उम्मेदवार शोभा शाक्यले ३८८२ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण