आशिंक प्राध्यापक संघको प्रधानमन्त्री निवास बाहिर धर्ना
बिहीबार, ०४ जेठ २०७४, १० : ०७
जेठ ४, काठमाडौं -यसअघि तीन पटक भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै आशिंक प्राध्यापक संघ नेपालले प्रधानमन्त्री निवास बाहिर धर्ना दिएको छ ।
२०६५ सालयता तीनपटक आफुहरुसंग सरकार र त्रिभुवन विश्वविद्यालयले गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै धर्ना दिइएको संघका अध्यक्ष शशीकुमार शर्माले बताए ।
वीसौ बर्षदेखि प्राध्यापन गराइरहेका आंशिक प्राध्यापकलाई प्रकृया पुर्याएर करार गर्नुपर्ने, बौद्धिक शोषण अन्त्य हुनुनपर्ने, यसअघिका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायत माग संघले गर्दै आएको छ ।
अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै आफुहरुसंग यसअघि गरेको सम्झौता कार्यान्वयन गर्न उनलाई नै दबाब दिन आन्दोलनका विभिन्न चरणमध्ये आजदेखि धर्ना शुरु गरिएको संघका सदस्य नारायण कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण