कान्सको रेड कार्पेटमा फेसनले निम्त्याएको समस्या, पहिरनले दिइरह्यो मोडललाई तनाव
बिहीबार, ०४ जेठ २०७४, १३ : १०
एजेन्सी
जेठ ४ – ७० औं कान्स फिल्म फेस्टिबलको पहिलो दिन मोडल बेला हेदिदले रेड कार्पेटमा प्रवेश गरिन् । उनले एलेक्जेन्डर वौथिएरको लाइट सिल्क गाउन लगाएकी थिइन् । तर बेलाको लागि उक्त समय निकै मुश्किल रह्यो । वास्तवमा, रेड कार्पेटका इन्ट्रि लिँदा नै उनी वार्डरोब मालफंक्सनको शिकार भइन् ।
– बेलाले गाउनलाई मिलाउन निकै कोसिस गरिन् । तर उनी कसैगरी पनि सफल हुन सकिनन् ।
– यद्यपी, उक्त कार्यक्रममा यस्तो मौका पनि देख्न पाइयो जब बेला वार्डरोब मालफंक्शनको पर्वाह नगरी साथीहरुसँग रमाइलो गरिरहेको पनि देखिइन् ।
– यतिमात्र होइन, उनी फोटोग्राफर्सलाई प्रोफेशन मोडल जस्तै पोज पनि दिइन् ।
– कार्यक्रममा उनी बुवा मोहम्मद् हेदिदसँग पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण