शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेसको अग्रता कायमै (मतपरिणाम सहित)

बिहीबार, ०४ जेठ २०७४, १५ : ३५
बिहीबार, ०४ जेठ २०७४
कास्की, जेठ ४ – पोखरा लेखनाथ महानगरको ३३ वडामध्ये अहिलेसम्म वडानम्बर ५ बाहेक १ देखि ८ सम्मको नतिजा आएको छ । वडानम्बर ५ को मतगणना रद्द गरी पुन सुरु भएको छ । तसर्थ ५ नम्बर वडामा यसअघि गणना भएको मत समावेश नगर्दाको नतिजा यसप्रकार छ । मेयर रामजी कुँवर (कांग्रेस) ८००० मान ब जिसी (एमाले) ७६७२ उप मेयर सरस्वती गुरुङ (कांग्रेस) ६८९४ मञ्जुदेवि गुरुङ (एमाले) ७४२४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप