शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘लालजोडी’ युट्युव मार्फत सार्वजनिक

बिहीबार, ०४ जेठ २०७४, १७ : २६
बिहीबार, ०४ जेठ २०७४

काठमाडौं, जेठ ४ - चलचित्र ‘लालजोडी’युट्युवमा आएको छ । चलचित्रको सट मुभि युट्युवमा आएको हो । लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको चलचित्र हाइलाइटस् नेपालले सार्वजनिक गरेको हो । चलचित्रमा ज्योती काफ्ले , रजनी केसी ,आयुष्मा कार्की ,बुद्धी तामाङ, गोविन्द कोइराला, सिपि पौडेल, किशोर भण्डारी ,शिव शंकर रिजाल, यादव पुडासैनी, मधुसुदन पाठक लगायतको अभिनय रहेको छ । चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । सार्वजनिक प्रदर्शनमा दर्शकले मन पराएको यो चलचित्रको फुल मुभि पनि छिट्टै सार्वजनिक गर्ने हाइलाइट््स नेपालले जनाएको छ ।

https://www.youtube.com/watch?v=lHDCWGtIVr4  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप