शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लक्ष्मी इन्टर कन्टीनेन्टललाई अवार्ड

बिहीबार, ०४ जेठ २०७४, १८ : २१
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४ – एसिया तथा प्यासेफिक क्षेत्रवाट उत्कृष्ट हुदै हुण्डाइ मोटरको विक्रि गरिरहेको लक्ष्मी इन्टर कन्टीनेन्टलले ‘रिजनल एक्सीलेन्सि अवार्ड’ प्राप्त गरेको छ । दक्षिण कोरियामा हालै आयोजित एक समारोहमा हुण्डाइ मोर्टस कम्पनीले नेपाली कम्पनीलाई यो अवार्ड प्रदान गरेको हो । उक्त समारोह ५० औं वर्ष पुरा गरेको अवसरमा आयोजना भएको थियो । विभिन्न एक सय ३२ मुलुकका २ सय ८४ जनाको सहभागिता रहेको समारोहमा हुण्डाइले नेपाली कम्पनीलाई उत्कृष्ट अवार्ड प्रदान गरको हो । यसवाट कम्पनीले आगामी दिनमा अझ आफ्नो सेवामा उत्कृष्टता ल्याउन सहयोग पुग्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप