शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तीन हजार २८५ प्रतिनिधि निर्वाचित

बिहीबार, ०४ जेठ २०७४, १८ : ५१
बिहीबार, ०४ जेठ २०७४
काठमाडौँ, जेठ ४ – आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगस्थित संयुक्त परिचालन केन्द्रबाट प्राप्त जानकारीअनुसार आज बिहान १ बजेसम्म ९४ स्थानीय तहको मतगणना समाप्त भई ती जनप्रतिििनध निर्वाचित भएका हुन् । प्राप्त पछिल्लो विवरणअनुसार नगरप्रमुख÷अध्यक्षमा ९४, उपप्रमुख÷उपाध्यक्ष ९४, वडाध्यक्ष ७७८, वडा सदस्य एक हजार १८२, महिला सदस्य ५९५ र दलित सदस्य ५४२ निर्वाचित भइसकेको आयोगले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप