टोखामा एमाले विजयी
बिहीबार, ०४ जेठ २०७४, २१ : ३१
काठमाडौँ, जेठ ४ – टोखा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नगरपालिका प्रमुखमा एमालेका प्रकाश अधिकारी र उपप्रमुखमा एमालेकै ज्ञानमाया डङ्गोल विजयी हुनुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार मत गणना सकिए पनि अन्तिम घोषणा गर्न केही समय लाग्नेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण