अन्नपूर्ण गाउँपालिकामा टेलिकमको सेवा विस्तार
आइतबार, ०७ जेठ २०७४, १५ : ०५
काठमाडौं, जेठ ७–नेपाल टेलिकमले म्यादीको अन्नपूर्ण गाउँपालिका स्थित वडा नम्वर तीनमा पर्ने दाना गाउँपालिकामा मोवाइल टावर स्थापना गरि सेवा सुरु गरेको छ । दाना गाउँको डाँडामा टावर राखेर सेवा सुरु भएपछि दाना, नारच्याङ, भुरुङ तातोपानी क्षेत्रका वासिन्दालाई मोवाइल सेवा पुगेको छ ।
स्थानिय नागरिकलाई मोवाइल सेवा पु¥यान टेलिकमले सेवा सुरु गरेको जनाएको छ । वेनी–जोमसोम सडकमा यात्रा गर्ने सडकमा यात्रा गर्ने यात्रुलाई सुविधा पुग्ने जनाइएको छ । नेपाल टेलिकमका अनुसार टावर सञ्चालनले थप सुविधासाथै सुरुवातमा २ दिन निशुल्क मोवाइल सिमकार्ड वितरण भएको जनाइएको छ ।
टेलिकमले अव रघुगंगाा गाउँपालिकाको पाखापानी र मंगल गाउँपालिकामा आर्मनमा सेवा सुरु गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण