शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमय दर

आइतबार, ०७ जेठ २०७४, १५ : १०
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७ –नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ प्रति डलर खरिददर एक सय ३ रुपैयाँ २६ पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको विक्रिदर एक सय १५ रुपैयाँ ९३ पैसा पुगेको छ । (यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप