त्रिवि शिक्षण अस्पतालको डिन कार्यालयमा छापा
आइतबार, ०७ जेठ २०७४, १६ : ३२
काठमाडौं, जेठ ७– त्रिवि शिक्षण अस्पतालस्थित डिनको कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेको छ ।
मास्टर्स अफ नर्सिङको प्रवेश परीक्षामा अनियमितता भएको दाबी गर्दै विद्यार्थी रितु यादवले दिएको उजुरीको आधारमा डिन डाक्टर जगदीश प्रसाद अग्रवालको कार्यकक्षमा केन्द्रले आइतबार अपरान्ह छापा मारेको हो ।
यादवको उजुरीमा प्रवेश परीक्षामा उत्तीर्ण भएपनि चलखेलको आधारमा काउन्सिलिङमा सहभागि नगराएको र आफूले पाउनुपर्ने सिट अरुलाई नै दिइएको दाबी गरिएको छ ।
केन्द्रले डिनको कार्यालयमा रहेका विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण