देउवाको प्रस्तावक प्रचण्ड, समर्थक गच्छदार, ११ बजे उम्मेदवारी दर्ता
शनिबार, २० जेठ २०७४, १० : २८
जेठ २०, काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि लागि आज ११ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन् । हिजो संसद सचिवालयले जारी गरेको कार्यतालका अनुसार देउवाले उम्मेदवारी दिन लागेका हुन् ।
काँग्रेस नेताहरुका अनुसार देउवाको उम्मेदवारीमा प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा समर्थकमा काँग्रेस नेता रामचन्दै पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार रहनेछन् ।
उम्मेदवारी दर्ताका विषयलाई लिएर अहिले काँग्रेस कार्यसम्पादन वैठक बसिरहेको छ । काँग्रेस पार्टी विधानमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण