शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संसारभरीका विचित्रका जोडी, सोसल साइटमा धुम मच्चाउँदै

शनिबार, २० जेठ २०७४, १५ : ०३
शनिबार, २० जेठ २०७४
भनिन्छ, सबैको जोडी स्वर्गमा भगवानले नै बनाइदिएका हुन्छन् । तर संसारमा यस्ता अचम्मका जोडी हुन्छन् जसलाई देखेर तपाईं हाँसो रोक्न सक्नुहुन्न र कतिले त यस्तो जोडी देखेर भन्ने गर्छन्, ‘हे भगवान् !’ यस्तै अचम्मका जोडीको फोटो सोसल मिडियामा भाइरल हुने गर्दछ जसले धुम मच्चाउँछन् । आज हामी तपाईंलाई यस्तै बेमेल जोडिहरुको तस्बिर देखाउँदैछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप