प्रधानमन्त्रीको चुनाव हुने दिन राप्रपाले बोलायो बैठक
शनिबार, २० जेठ २०७४, १६ : ५०
काठमाडौं, जेठ २०– राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबारको लागि कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
बैठकले शनिबार नै हुने भनिएको प्रधानमन्त्री निर्वाचनमा कसलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने–नगर्ने विषयमा निर्णय लिइने बताइएको छ । राप्रपा देउवा सरकारमा सहभागि हुन सकारात्मक देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण