शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरकाण्डमा बाबुरामको ट्वीट : ......काल पल्क्यो

शनिबार, २० जेठ २०७४, १७ : १४
शनिबार, २० जेठ २०७४
भरतपुर महानगर पालिका वडा नम्वर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयमा प्रतिक्रिया आउने क्रम जारी छ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आयोगको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको बताएका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘भरतपुरवारे निर्वाचन आयोगको निर्णयले... मरी भन्दा काल पल्क्यो भन्ने डर चरितार्थ गर्यो । आयोगको निरीहता झल्क्यो । लोकतन्त्रको भविष्य ?’ आयोगको निर्णयमा एमालेले यस अघि नै विरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप