एमालेका युवा–विद्यार्थीले जलाए प्रमुख निर्वाचन आयुक्तको पुतला
शनिबार, २० जेठ २०७४, १७ : ३३
काठमाडौं, जेठ २१– निर्वाचन आयोगले चितवनस्थित भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेसँगै त्यसको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियूले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको पुतलाका साथै निर्णयको प्रतिलिपि जलाएको छ ।
आयोगको शनिबार दिउँसोको निर्णयलगत्रै माइतीघरमा भेला भएका उनीहरुले पुतला जलाएका हुन् ।
एमालेले भरतपुरमा पुन मतदानको निर्णय गरिनु आपत्तिजनक भएको प्रतिक्रिया दिइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण