शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काबूलको एक शोक सभामा बम बिस्फोटः १२ को मृत्यु

शनिबार, २० जेठ २०७४, १८ : २८
शनिबार, २० जेठ २०७४

बीबीसी

जेठ २० – अफगानिस्तानको राजधानी काबूलमा शुक्रबार बिरोध प्रदर्शनको क्रममा मारिएका एक व्यक्तिको शोक सभामा बम बिस्फोट भएको छ।

स्थानीय मिडियाका अनुसार तीन बम बिस्फोटमा १२ जनाको मृत्यु भएको छ ।

बम बिस्फोट स्थानीय नेताको छोराको शोक सभामा भएको हो ।

उक्त प्रदर्शन बुधबार भएको एक बम धमाकाको विरोधमा भएको थियो जसमा ९० जना मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप