विमानस्थलबाट सुनसहित आलम समातिए
शनिबार, २० जेठ २०७४, १८ : ५७
काठमाडौं, जेठ, २०– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा प्रहरीले सुनसहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
विमानस्थलको आन्तरिक उडानको आगमन कार पार्किङ्ग क्षेत्रबाट रौतहट, टनकपुर–२ का राहादानी नम्बर ०७६१८१२९ बाहक ३८ वर्षीय शेख सन्नी आलमलाई बाहिरी मुलुकबाट आगमन भएको यात्रुहरुबाट संकलन गरेको करीव ५८ ग्राम सुनसहित शुक्रबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले पठाएको समाचार बुलेटिनमा उल्लेख छ ।
उनलाई भन्सार कार्यालय एयरपोर्टमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण