वातावरण दिवसका अवसरमा बृक्षारोपण
सोमबार, २२ जेठ २०७४, १४ : ५५
सुनसरी, जेठ २२ –विश्व वातावरण दिवसका अवसरमा ईटहरीमा पनि बृहत कार्यक्रमको आयोजना गरिएको छ । ५२ दिनदेखि सञ्चालन भइरहेको टेग्रापुल सरसफाई अभियानमा सकृया अभियानकर्मी बिच यो दिवस मनाइएको हो । इटहरीबाट पूर्व सडक मार्ग जोड्ने टेग्रा पुलमा आयोजना गरिएको कार्यक्रममा खोला आसपास बृक्षारोपण गरिनुको साथै होडिङ्ग वोर्ड, डस्टबिन र फलैचा हस्तानतरण गरिएको हो ।
टुइटोरियन सोसाइटी, किप इटहरी क्लिन, इटहरी उपमहानगरपालिका, उघोग बाणिज्य संघ इटहरी, इटहरीका राजनितिक दल, प्याबसन सुनसरी, इटहरी जेसिज, लेडी जेसिज, रोटरी क्लक, लायन्स क्लक आदी संस्थाहरुको पहलमा संकलित भएको बृक्ष तथा सरसफाई समाग्रीहरु इटहरी ६ स्थित लालीगुरास टोल बिकास संस्थालाई हस्तानतरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण