इंगल्याण्डको जब सेन्टरमा एक व्यक्तिद्वारा चक्कु देखाएर थुप्रैलाई बन्धक
शुक्रबार, २६ जेठ २०७४, १५ : २१
टेलिग्राफ
जेठ २६ – उत्तरपूर्वी इंगल्याण्डको न्यूक्याशल इलाकामा रहेको एक जब सेन्टरमा चक्कु लिएका एक व्यक्तिले कर्मचारीहरुलाई बन्धक बनाएको छ ।
पुलिसले घटनामा अहिलेसम्म कोही पनि हताहत नभएको जानकारी दिएको छ । हमलाकर्तालाई सम्झाउनका लागि घटनास्थलमा विशेषज्ञ मध्यस्थहरुलाई पठाएको बताइएको छ ।
पुलिसले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘जब सेन्टरसँग परिचित ती व्यक्ति चक्कु लिएर सेन्टरभित्र छिरेको र थुप्रै कर्मचारीलाई बन्धक बनाएको छ जबकी केही भने भाग्न सफल भएका छन् । ’
घटनापश्चात् मेट्रो स्टेशन बन्द गरिएको छ भने नजिकैका इलाका खाली गरिएका छन् ।So in the way to work this morning turns out someone was being held hostage at the job centre in byker pic.twitter.com/NscRZ5WCU6
— NELSONDANQUAH ?? (@_nelsonakotei) June 9, 2017
Thank you for your patience as we deal with the incident. Nobody is believed to be injured and we're currently speaking to the man involved.
— Northumbria Police (@northumbriapol) June 9, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण