वित्तीय क्षेत्र बलियो बनाउन सफल भएको गभर्नरको दावी
आइतबार, २८ जेठ २०७४, १६ : १०
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आफू सफल भएको दावी गरेका छन् । गभर्नर नेपालले आफ्नो हितमा मात्रै वित्तिय कारोकार नगर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तिय नीति अन्तराष्ट्रिय आर्थिक गतिविधि अनुसार अघि बढने पनि स्पष्ट पारेका थिए ।
गभर्नर नेपालले दुरगामी सोचका साथ लगानी गर्न पनि बैंक तथा वित्तिय संस्थालाई पुनः निर्देशन दिए । उनले वित्तिय क्षेत्र अतिसंवेदनशील क्षेत्र भएकाले त्यसको अनुगमनको कामलाई राष्ट्र बैंकले कडाईका साथ लागू गरेको पनि स्पष्ट पारे ।
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण