सुनिलसँग सलमानले सुट गरे विशेष शो, कपिलको कार्यक्रमको सट्टा प्रशारण हुने
एजेन्सी
जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘सुपर नाइट विद ट्युबलाइट’ को सुटिङ गरे । यो मौकामा सलमानका भाइ सोहेल खान र सिरियल ‘नागिन टु’ की नायिका मौनी रोय पनि देखिइन् । स्मरण रहोस् यो कार्यक्रमको उद्देश्य फिल्म ‘ट्युबलाइट’ को प्रोमोशन हो जुन २३ जूनमा रिलिज हुँदैछ ।
द कपिल शर्माको शो को सट्टा आउनेछ यो कार्यक्रमः
सुपरनाइट विद ट्युबलाइटलँई अर्को आइतबार राती ९ बजे प्रशारण गरिनेछ । अर्थात् यस दिन कपिल शर्माको कार्यक्रमा आउने छैन ।
स्मरण रहोस् १६ मार्चमा अष्ट्रेलिया भ्रमणबाट फर्कन बेला कपिल र सुनिल बिच झगडा भएको थियो । त्यसपछि सलमानले कपिललाई आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्नुपर्ने सल्लाह दिएका थिए ।
फिल्मको प्रोमोशनका लागि कपिलको कार्यक्रममा जानुको साटो अर्को भिन्न कार्यक्रम तयार गर्नु चर्चाको विषयमा बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण