महासभाले हिन्दूराष्ट्र पूर्नःस्थापनका लागि अभियान थाल्ने
आइतबार, २८ जेठ २०७४, १७ : १०
काठमाडौं, जेठ २८– अखिल नेपाल हिन्दु महासभाले ‘हाम्रो स्वाभिमान वैद्धिक सनातन हिन्दुराष्ट्र रक्षा अभियान’ भन्ने मुल नाराका साथ नेपाललाई वैद्धिक सनातान हिन्दुराष्ट्र पुनःस्थापनाको लागि अभियान थाल्ने भएको छ ।
आइतबार काठमाडौमा संघले पत्रकार सम्मेलन गरेर सुरुमा सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि पनि आफ्ना मागहरूप्रति सरकार गम्भिर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष महामाया प्रसाद सिंहले हिन्दुराष्ट्र नेपाल र नेपालीको पहिचान भएको बताए ।
उनले भने,‘हाम्रो देशमा ९४ प्रतिशत हिन्दुहरूको बसोवास छ, हिन्दुराष्ट्र नै हाम्रो पहिचान हो, हाम्रो पहिचान कायम राख्नको लागि हामी जुनसुकै हत्कण्डा अपनाउन तयार छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण