राजपासँग वार्ता भाँडिएपछि जनकपुरमा तनाव
आइतबार, २८ जेठ २०७४, १८ : २०
धनुषा, जेठ २८–सरकारसँग राष्ट्रिय जनता पार्टीको वार्ता भाँडिएसँगै धनुषाको जनकपुरधाममा तनाव भएको छ । दोस्रो चरणको निर्वाचन लक्षित काँग्रेसको कार्यक्रम राजपा कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेका छन् ।
राजपा कार्यकर्ताले काँग्रेसको प्रचार सामग्रीसमेत जलाइदिएका छन् । धनुषा काँग्रेसका नेता मुन्ना चौधरीको ज १ च ११४० नम्बरको गाडीमा राखिएको झण्डा तथा प्रचार सामग्री राजपा कार्यकर्ताले कब्जा गरी आगजनी गरेका हुन् ।
आइतबार नै सरकारसँग वार्ता भाँडिएपछि राजपाले आमहड्तालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । राजपाले निर्वाचन नै विथोल्ने गरी आन्दोलन घोषणा गरेपछि तराइका जिल्लामा आन्दोलन चर्किने संकेत देखिएको छ ।
यो पनि पढ्नुस्ः
राजपाद्वारा चुनाव भाँड्ने घोषणा, असार १० गतेदेखि अनिश्चितकालिन आमहड्ताल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण