‘दिलमाया २’ ले वीरगञ्जमा गर्यो विशेष शो
राजु गिरीको निर्देशन रहेको फिल्म ‘दिलमाया २’ को विशेष शो गरिएको छ । सोमबार वीरगञ्जमा आयोजित बिशेष शोमा नेकपा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता, फिल्मकर्मी र केही सर्वसाधारणको उपस्थिति रहेको थियो । वीरगञ्जस्थित त्रिमुर्ति हलमा आयोजित शो मा फिल्मले हेर्नेले मनपरेको प्रतिक्रिया दिए । देशका विभिन्न शहरमा च्यारिटीका लागि परीक्षण स्वरुप फिल्मको विषेश शो गरिएको निर्देशक गिरीले बताए ।
राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, मिठु मारकन हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय छ
बिष्णु मिराकर र सुस्मिता खत्रीलेको छायांकन रहेको फिलममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेको फिल्ममा अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
-
पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण