पारिश्रमिक दिने सहमति भएपछि ९ ओभरको खेल हुने
मङ्गलबार, १९ पुस २०७९, १० : ५५
नेपाल टी–ट्वान्टी लिग अन्तर्गत काठमाडौं नाइट्स र विराटनगर किङ्सबीचको खेल सुरु भएको छ । दुबै टोलीका खेलाडीहरुले पारिश्रमिक नपाएको विषयमा कुरा उठाएपछि खेल उद्घाटन नहुँदै रोकिन पुगेको थियो ।
खेलाडी, टिम मालिक र आयोजकबीच आज साँझसम्म पारिश्रमिक दिने सहमति भएपनि खेल ९ ओभरको हुने भएको छ ।
काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । खेल स्थगित भएसँगै नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण