प्रिमियर लिग : चेल्सीमाथि सिटीको जित
शुक्रबार, २२ पुस २०७९, ०८ : २३
प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रियाद महरेजले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । महरेजले ६३ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
जितसँगै सिटीले १७ खेलमा ३९ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा छ । चेल्सी २५ अंक जोडेर दशौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण