गरगहना चोरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, २२ पुस २०७९, १३ : ४९
सर्लाही । चाँदीका गरहरना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सर्लाहीको ब्रहम्पुरी गाउँपालिकाको भेल्ही चोकमा रहेको गहना पसलबाट सोही गाउँपालिकाका १९ वर्षीय राजबाबु चन्द्रवंशी चाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
यस्तै उनको साथबाट बिआर३०बि ८०१० नम्बरको मोटरसाइकल र लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण