समाचार
कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने
सोमबार, २५ पुस २०७९, १४ : ४५
सुर्खेत । कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् । उनले प्रदेशसभा ०७९ को नियमावली ७ बमोजिम निर्वाचन तोकेका हुन् ।
सोमबार प्रदेश सभाको दोस्रो कार्याकालको दोस्रो बैठकमा शाहले कर्णाली प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिक सुचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण